बुधबार, असोज ६, २०७८

प्रवास


एनआरएन चीनमा रोहित विजयी

एनआरएन चीनमा रोहित विजयी

काठमाण्डौं । एनआरएन चीनको नयाँ समितिको अध्यक्षमा रोहित अग्रवाल विजयी बनेका छन् । प्रतिद्धन्दी ओम ज्ञवालीलाई भारी मतान्तरले हराउँदै अग्रवाल नेतृत्वमा आएका हुन् । रोहितले १०९ भोट प्राप्त गर्दा ओम ज्ञवालीले जम्मा ६४ भोट ल्याएका थिए । उनी दशकौ २० औ बर्ष देखी चीनको दक्षिणी शहर गोन्जाउमा ब्यापार गरेर बसेका एक कुशल ब्यापारी पनि हुन। […]

असहाय पढाउनका लागि गरिएको दिपावली साँझ सम्पन्न

अमेरिका, १५ कात्तिक । जिल्लामा रहेका अनाथ, असहाय तथा गरिब जेहेन्दार विद्यार्थीलर्ई उच्च शिक्षा दिलाउनका लागि दिपावली साँझ भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकामा रहेको सिन्धु सोसाइटी अमेरिकाले शुभ दिपावली २०१९ को अवसरमा बालबालिका पढाउनका लागि गरेको साँस्कृतिक कार्यक्रमसहितको दिपावली साँझमा करिब नौ लाख रुपैयाँ संकलन हुँदै सम्पन्न भएको हो । अक्टोबर २६ मा […]

अनाथ असहाय बालबालिका सहयोगार्थ दिपावली साँझ

अमेरिका, ३० असोज । जिल्लामा रहेका अनाथ, असहाय तथा गरिब जेहेन्दार विद्यार्थीलर्ई उच्च शिक्षा दिलाउनका लागि दिपावली साँझ गरिने भएको छ । अमेरिकामा रहेको सिन्धु कल्याण समाजले शुभ दिपावली २०१९ को अवसरमा बालबालिका पढाउनका लागि साँस्कृतिक कार्यक्रम गर्न लागेको हो । आउँदो अक्टोबर २६ मा अमेरिकामा हुने कार्यक्रममा सयूक्त राज्य अमेरिकाका लागि नेपालका प्रतिनिधि महाबाणिज्य […]

प्रतिबन्धित मुलुक इराक जान महिलाहरुमा होड !

चौतारा, १३ असोज । भोटेकोशी गाउँपालिका–१, मार्मिङकी २० वर्षीया निशा तामाङ परिवारकै सल्लाहमा गत वर्ष इराक गएकी छिन् । परिवारको थाप्लोमा लागेको ऋण तिर्न र घर खर्च चलाउन गाउँका अरुहरु जस्तै निशा पनि इराक गएकी हुन् । घरमा आर्थिक संकट बढ्दै गएपछि छोरीलाई बिदेश पठाउनु परेको निशाकी आमा सोङ्गी बताउँछिन् । तर, सोङ्गीलाई इराकमा कामदारको […]

धेरै रुचाईएको
error: Content is protected !!