मंगलबार, मंसीर २०, २०७९

स्वास्थ्य/शिक्षा


स्वास्थ्यमन्त्री लामाद्वरा इन्द्रावती -१० को स्वास्थ्यचौकी उद्घाटन

स्वास्थ्यमन्त्री लामाद्वरा इन्द्रावती -१० को स्वास्थ्यचौकी उद्घाटन

इन्द्रावती। वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले इन्द्रावती गाउँपालिका -१० मा निर्माण भएको स्वास्थ्यचौकी को उद्घाटन गरेका छन।आज भोटसिपा पाटीगाउमा निर्माण भएको स्वास्थ्यचौकी उद्घाटन गर्दै मन्त्री लामाले पोटएबल भिडियो एक्सरे स्वास्थ्यचौकी लाई हस्तान्तरण गरेका थिए। लामाले भिडियो एक्सरे हस्तान्तरण गर्दै मन्त्री लामाले स्वास्थ्यचौकी लाई आवश्यक पर्ने स्वास्थ्य समाग्री को लागि पनि पहल गर्नुका साथै स्वाथ्यचौकी लाई […]

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७६० जना परीक्षार्थी […]

एसईईकाे नतिजा आज आउँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको रायमाझीको भनाइ छ । परीक्षामा दुई हजार सात परीक्षा […]

संक्रामक रोगको जोखिम बढ्दो छ : स्वास्थ्य मन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताएका छन् । आज बागमती प्रदेशसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा मन्त्री लामाले रोकथामको तयारीका साथै प्रदेशमा सचेतना फैलाउन ध्यान दिनुपर्ने बताएका हुन् । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केही सहरमा झाडापखालाको […]

एसईईको नतिजा साउन १० गते आउने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्र रुपमा भइरहेको जानकारी दिए । उनले नतिजामा प्राविधिक रुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी […]

कोरोना भाइरसको सङ्क्रमण निरन्तर उकालोतिर

काठमाडौं l कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । गत तीन दिनमा सङ्क्रमणका कारण एक-एक […]

नवलपुर प्राथमिक अस्पतालका डाकटरमाथि हातपात गरेपछि सेवा बन्द

नवलपुर । इन्द्रावती गाउँपालिकाको नवलपुर प्राथमिक अस्पतालका डाक्टरलाई हातपात गरेपछि अस्पतालका सबै सेवा बन्द भएका छन् । अस्पतालका कार्यलय प्रमुख डा. धमेन्द्र पाण्डेयमाथि अस्पतालकै पूर्व एम्बुलेन्स चालक चुन बहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमा गएर हातपात र गाली गलौच गरेका थिए । हातपात गर्ने चालकमाथि कारबाही गरि छानबिन नगरुञ्जेल अस्पतालबाट सेवा प्रवाह हुने आकस्मिक बाहेकका सबै […]

रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण

भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ । विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो । उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रुपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी […]

चालिस वर्षका माथिका मानिसहरुको वर्षका एक पटक निशुल्क स्वास्थ्य परीक्षण…

काठमाडौँ । सरकारले चालिस वर्षका माथिका मानिसहरुको वर्षमा एकपटक निशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा वर्षमा एकपटक निशुल्क जाँच गर्ने व्यवस्था मिलाएको हो । यस्तै र्साजनिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सत्र सुरु हुनुअघि निशुल्क स्वास्थ् परीक्षण गर्ने सरकारले जनाएको छ ।

धेरै रुचाईएको
error: Content is protected !!