शुक्रबार, असोज १, २०७८

अर्थ


सिन्धुपाल्चोकमा पुनर्निर्माण सक्ने जिम्मा रामेछापलाई

सिन्धुपाल्चोकमा पुनर्निर्माण सक्ने जिम्मा रामेछापलाई

चौतारा । सिन्धुपाल्चोकमा बाँकी रहेको भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने जिम्मा रामेछापलाई दिइएको छ ।जिल्ला आयोजाना कार्यान्वयन ईकाई(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम अब रामेछापबाट हुने भएको हो । जिल्ला आयोजाना कार्यान्वयन इकाई(आवास तथा भवन) रामेछापको कार्यालयले अब सिन्धुपाल्चोक पनि हेर्नेछ । जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन ईकाईका […]

किसानलाई सहकारीमार्फत मल र बिउ

चौतारा । जिल्लाभर कृषि सहकारीमार्फत सहुलियत मूल्यमै आवश्यक युरिया, डिएपी ,पोटास मल र अनेक बिउ उपलब्ध गराइएको छ । सहकारीमा कुनै बेला पनि मल अभाव गर्न नपाउने नीतिअनुरुप जनप्रतिनिधिले सहकारीमार्फत कृषि सामाग्री कम्पनी लिमिटेडकै मूल्यमा किसानलाई मल, बिउ दिन सुरु गरेका हुन् । आलु, गहुँ, तोरी, धान, फापर, मकैदेखि सबै प्रकारको नगदे बालीदेखि तरकारी उत्पादन […]

ढुंगा गिटीबाट चौताराको अन्तरिक आय २५ करोड बढी

दिपेन्द्र घले । चौतारा । नदि जन्य पदार्थबाट चौतारा साँगाचोकगढी नगरपालिकाले एक वर्षमा २५ करोड भन्दा बढी आय गर्ने गरेको छ । नगरपालिकाको कुल आन्तरिक आय अन्र्तगतको ढुङ्गा, गिट्टि र बालुवाबाट मात्रै यो रकम असुल्ने गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाको ढुङ्गा, गिट्टि र बालुवाबाट कुल २५ करोड २९ लाख […]

पाँच करोड लगानीमा अब सुकुटेमा कृषि पर्यटन लक्षित रिसोर्ट

सुकुटे । के तपाईं काठमाण्डौंको होहल्लाबाट एक दिन भएपनि शान्त वातावरण खोज्दै सिन्धुपाल्चोकको सुकुटेस्थित कुनै रिसोर्ट पुग्नु भएको छ ? अनि के तपाईंले खोजेजस्तै, सोचेजस्तै शान्त र आरामदायी रिसोर्ट पाउनुभयो ? रिसोर्ट छेऊकै बारीम उत्पादन भएका अर्गानिक तरकारीको स्वाद चाख्न पाउनुभयो ? अझै इच्छा लाग्दा छुट्टै किचन अनि आफ्नै साथी भाई तथा परिवारसँगै बसेर रमाउृँदै […]

२१ लाख खर्चेर गृहमन्त्री खाँण मेलम्ची र हेलम्बुमा

मेलम्ची । बाढी पहिरोको क्षति र कटान निरीक्षण गर्न गृहमन्त्री बालकृष्ण खाँण २१ लाख भन्दा बढी रुपैयाँ खर्चेर मेलम्ची पुगेका छन् । उनले एकै दिन यो रकम खर्चिएर जम्बो टीसँगै बाढीपहिरोग्रस्त स्थल पुगेका हुन् । सिन्धुपाल्चोकसहित उनी उदयपुर र धनुषा पनि यही खर्चमा पुगेका थिए । बाढीग्रस्त क्षेत्रमा जाँदा उनले नेपाली सेनाको एमआई–१७ हेलिकप्टर चार्टर्ड […]

मेलम्ची खानेपानीको अध्ययन गर्न एडीबीको टोली आउने

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्र्नएसियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भू–भागको भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो । टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ । खानेपानी मन्त्रालयले उक्त भू–भाग जोखिमयुक्त रहेको भन्दै एडिबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो […]

बाह्रविसेमा बजाजको सोरुम

बाह्रविसे । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले बाह्रबिसे सिन्धुपाल्चोकमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । बुधबार सिन्धु अटो कन्सर्न प्राइभेट लिमिटेडको उद्घाटन गरेको हो। बजाजले सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले सोरुम विस्तार गरेको हो । साथै ग्राहकहरुले खरिद गरेको सामाग्रीको महत्व प्रदान गर्न प्रतिबद्ध रहेको […]

‘तातोपानी नाकाबारे सरकारबाट आश्वासनबाहेक केही पाएनौं ।’ (भिडियो)

होमबहादुर बस्नेत (राजकुमार) अध्यक्ष, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभयो, के के गर्नुभयो यो अवधिमा ? चैत २०७७ मा अधिवेशन भएको हो । टीम नै निविरोध भएको हो । हामी कसरी अगाडि बढ्ने भन्ने छलफल हुन नपाउँदै कोभिड महामारी सुरु भयो । त्यसले व्यापार व्यवसाय ठप्प्प हुन पुग्यो । तैपनि […]

सेयर बजारमा ६९ अंकको पहिरो, सबै समूह राताम्मे

काठमाण्डौं । मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजारमुनि झरेको छ। परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ। बैंकले एक व्यक्ति वा परिवारले सेयर धितो राखेर सेयरमै लगानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेपछि ठूला लगानीकर्ता बाहिरिँदै गएका छन्। ऋणको […]

धेरै रुचाईएको
error: Content is protected !!