सोमबार, फागुन १४, २०८०

विचार/अन्तरवार्ता


“स्थानीय तहमाथि प्रादेशिक केन्द्रीकरणको सेप लाग्न थालेको छ”-बंशलाल

“स्थानीय तहमाथि प्रादेशिक केन्द्रीकरणको सेप लाग्न थालेको छ”-बंशलाल

बंशलाल तामाङ गाउँपालिका राष्ट्रिय महासंघको महासचिव हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको हो । तामाङ स्थानीय शासन भित्रका संवैधानिक तथा कानूनी पाटो, आर्थिक कृयाकलाप, शासकीय पद्दति, अन्तरसरकारी सम्बन्धजस्ता विभिन्न आयामको गहिरो बिश्लेषण गर्न सक्ने ‘स्थानीय नेता’ हुनुहुन्छ । नेपालको स्थानीय शासनको विभिन्न बिषयमा केन्द्रित रहेर रञ्जित तामाङले तामाङसँग गरेको […]

सुन्दर पाँचपोखरी : लाग्थ्यो मलाई स्वयम् शिवले बोलाइरहेछन्

अनिश तिवारी टुक्रे बादलबीच श्वेत हिमश्रृंखला एउटा आकृति लुक्दै चियाइरह्यो । लाग्थ्यो स्वयम् महादेव नै नाच्दै डमरु बजाएर हामीलाई नै ह्योल्मोभुमीमा बारम्बार बोलाइरहेका छन् । त्यति नै खेर सुर्यको प्रकाशपुञ्ज माथिल्लो डा“डाको प्रतिबिम्ब हलुका हुस्सुस“गै एकदमै हलुकासग उत्रिदा यति कलात्मक देखियो मैले सहन नसकेर नाच्दै मनमगन भइदिए । त्यो छायामा लाग्थ्यो ओमकार गुञ्जिरहेको छ, रहस्यमयी […]

दास प्रथाको अवशेष अझै बाकी छ।

– सुनिल मिजार • प्रवेश :- दास भन्ने बितिकै कमारो,सेवक ,नोकर भन्ने बुझिन्छ, यो प्रथाको सुरुवात हजारौं बर्ष अगि बाट सुरु भएको हो, दासता भन्ने महामारीले संसारलाई पिरोलेको थियो र छ। पशुधन सरह मानिसलाई किनबेच गरेर काममा लगाउनु नै दास प्रथा हो। दासताले त्यति बेला जरा फैलाउदछ जति बेला मानव जीवन आर्थिक ,सामाजिक ,राजनैतिक इत्यादि […]

‘कृषि पर्यटनमार्फत वडालाई अर्थतन्त्रमा अब्बल बनाउने अभियानमा छु’

मुके शेर्पा अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन् । खोला, भीर पाखा भएको यो वडामा सबै बस्तीलाई सडक सञ्जालले घेर्ने उनको अभियान अन्तिम चरणमा पुगेको छ […]

सूचनाको हकको १२ वर्ष : सूचना अधिकारीबाटै सूचनामा अवरोध

आदित्य दाहाल नेपालमा सूचनाको हक सम्बन्धी ऐन लागु भएको १२ वर्ष पुरा भैसकेको छ । २०६४ भदौ ३ गतेवाट यो ऐन लागु भएको थियो । सो भन्दा ३० दिन अगाडि अर्थात साउन ५, २०६४ मा तत्कालिन अन्तरिम संसदबाट यो ऐन पारित भएको थियो । सूचनाको हक सम्बन्धी कानून निर्माण भएको एक दशक बढि समय बितिसक्दा […]

निर्माणाधिन माझी बस्तीबारे यसरी भावुक भइन् श्वेता खड्का

चौतारा, ८ असोज–चौतारा साँगाचोकगढी नगरपालिकास्थित झ्याँडीमा निर्माणाधिन एकिकृत माझी बस्तीबारे अभिनेत्री श्वेता खड्का भावुक बनेकी छिन् । आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो स्वप्निल संसार माझी बस्ती रहेको उद्घोष गरेकी हुन् । आफ्नो घर धितो राखेर भएपनि माझी समुदायको घर भित्र बस्ने सपनालाई पूर्ण गराउन अहोरात्र खटेकी उनले स्टाटसमार्फत भूकम्पले थलिएर शिथिल भएका आत्माहरुलाई […]

नेपाल कसो नबन्ला लक्जम्बर्ग ?

काठमाडौँ — सन्दर्भ सन् २०१८ डिसेम्बरको अन्तिम साता हो । पुरानो वर्षलाई बाइबाई गर्दै सबै युरोपियनहरु नयाँ वर्षको सुस्वागतको प्रतीक्षामा थिए । म पनि ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ भनेझैं नयाँ वर्षको स्वागत र आफन्तहरुसँग भेटभाट गर्ने निहुँमा इटालीबाट लक्जम्बर्ग भ्रमणमा निस्किएको थिएँ । झिलिमिली साँझले अंग्रेजी नयाँ वर्ष र क्रिसमसकालीन समयको उल्लास बढाउँदै थियो । […]

धेरै रुचाईएको
error: Content is protected !!