जयनन्द लामासँग मेरो भेट जयनन्द लामा सिन्धुपाल्चोकका कलाकार रहेछन भन्ने कुरा २०५३ सालमा बाह्रबिसेमा भएको सिन्धुप्रतिभा सम्मान कार्यक्रममा देखे पछि थाहा पाएँ । संयोग बस त्यस कार्यक्रममा तात्कालिन गृहमन्त्रीबाट उहाँसँगै सम्मानित हुने अवसर जुरेको थियो । त्यस बेला कसैले हाम्रो फोटो खिच्यो कि खिचेन मलाई थाहा भएन । २०५६ सालमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको भवन […]
भुपेन्द्रविक्रम थापा
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समाजवाद उन्मुख संविधान बमोजिम संघीय व्यवस्थापिका र प्रदेशसभाका लागि दोस्रो निर्वाचन २०७९ मंसिर ४ गते हुँदैछ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्ने, संविधानलाई असफल बनाउन पटक पटक असंम्बैधानिक कदम चाल्ने, राज्यको स्रोतलाई निहित स्वार्थमा केन्द्रित गर्ने केपी ओली नेतृत्वको पार्टीबाट संविधानको रक्षा र मुलुकले समाजवादी अर्थव्यवस्था निर्माण गर्न नसक्ने भएकोले संघीय […]
शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार बनेका छन् । उनी लगालग यो चुनावसमेत जितेर ह्याट्रिक गर्ने दाउमा छन् । तर उनको दाउमा चुनौती दिन आइपुगेका छन्, कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत । क्षे नंं २ मा चुुनाव लड्न आइपुगेका बस्नेत उनको ह्याट्रिक जित रोकेर आफू तेस्रो पटक संसद छिर्ने रणनीतिमा छन् । […]
चौतारा–सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेबाट सरेश नेपाल उम्मेदवार बनेका छन् । एमाले केन्द्रीय सदस्य उनी एक्लै चुनावी प्रतिस्पर्धामा छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादीका माधव सापकोटा (सुबोध) सँग नेपालको प्रमुख प्रतिस्पर्धा हुँदै छ । उमेर र अनुभवले पाका नेपाल र युवा नेता सापकोटाबीच रोचक प्रतिस्पर्धा हुँदै छ । त्यसैले यो निर्वाचन […]
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का १ लाख ३० हजार ७०९ मतदाताले कसलाई पठाउनेछन् प्रतिनिधिसभामा ? विद्यार्थी आन्दोलनदेखि आजपर्यन्त अग्रगमनकारी आन्दोलनमा निरन्तर क्रियाशील युवालाई कि पछिल्लो कालमा प्रतिगमनकारी कदमको समर्थन गर्ने वृद्धलाई ? केन्द्रमा पुगेर नयाँ सोच र शैलीका साथ नीति निर्माणमा हस्तक्षेप गर्न सक्ने ‘एक्सन ओरियन्टेड’ जुझारुलाई कि प्रदेश तहमै खासै कुनै उपस्थिति जनाउन नसकेको थकितलाई ? केन्द्रमा जोडदार पहल गर्न […]
सिन्धुपाल्चोकको क्षेत्र नं १ मा ३० हजार र क्षेत्र नं २ मा १४ हजार मतले अघि रहेको वाम लोकतान्त्रिक गठबन्धनलाई अझ बलियो बनाउन सापकोटा र बस्नेत दुबैले खेल्ने भूमिका र हुने योगदानको भने मंसिर ४ को चुनावी परिणाम पछि थप बहस हुने छ । सिन्धुपाल्चोकको राजनीतिमा फरक–फरक पार्टीबाट फरक–फरक विशेषतासहित राजनीतिमा सक्रिय अग्निप्रसाद सापकोटा र […]
क्षेत्र नंं १ मा माओवादीका सापकोटालाई बस्नेत र कांग्रेसको विश्वास आर्जन गर्ने एक मात्र चुनौती छ । तर क्षेत्र नं. २ मा पुगेका बस्नेतलाई दुई चुनौती छन् । पहिलो माओवादीको मन जित्नु, दोस्रो दशतिर फर्किएका अनगिन्ती कांग्रेसी नेतालाई एकै ठाउँमा ल्याउनु । दुबै नेताले यति गरेर मात्र चुनाव जितिन्न, दुबै क्षेत्रमा बलियो प्रतिपक्षी एमालेसँग भिड्नु […]
सिन्धु २ को सन्दर्भमा यो पटक कांग्रेसले ‘खाता’ मात्र खोल्न सक्यो र क्षेत्र नम्बर २ का नेता जातीय तथा क्षेत्रीय रंगबाटमाथि उठ्न सके भने भोलिका निम्ति स्वयम् उनीहरुकै लागि राजनीति सुरक्षित हुने देखिन्छ । अन्यथा, बिनोद मोक्तान, भूपेन्द्रबहादुर थापा र मोहनबहादुर बस्नेत क्षेत्र नम्बर २ मा आए भनेर टाउको ठोक्नुको अर्थ छैन । १ बाट […]
सभामुख अग्निप्रसाद सापकोटाले २०६४ देखि जित्दै आएको सिन्धुपाल्चोक १ बाट मंसिर ४ गतेको चुनावमा माधव सापकोटा माओवादी केन्द्रको उम्मेदवार बनेका छन्। जनयुद्धमा सहभागी भएर हाल पार्टीको पोलिट्ब्युरो सदस्य रहेका उनी पहिलो पटक उम्मेदवार बनेका हुन्। सापकोटा माओवादी केन्द्रमा पछिल्लो पुस्ताका नेता हुन्। ४१ वर्षे यी युवा नेताले निर्वाचन क्षेत्रमा नवीनतम् ढंगले काम गर्ने योजना अघि […]