आईतबार, माघ ९, २०७८
गृहपृष्ठविचार/अन्तरवार्ताहेलम्बुका निमाले भने- बागमती प्रदेशकाे राजधानी सार्न पहल गर्नेलाई मेराे भाेट

हेलम्बुका निमाले भने- बागमती प्रदेशकाे राजधानी सार्न पहल गर्नेलाई मेराे भाेट


सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमती प्रदेशको राजधानी सबै जनतालाई पायक पर्ने बनाउने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लामाे स्टाटस लेख्दै उनले राजधानी सबै जनताकाे पायक पर्ने ठाउँमा बनाउने नेतालाई सहयाेग गर्ने बताएका हुन् ।

उनले भने, ` राजधानी सार्ने विषयमा केही पहल नगर्ने व्यक्तिलाई कुनै हालतमा नेतृत्वमा ल्याउनु हुन्न, राजधानी सार्न नेतृत्व गर्नेलाई भाेट गर्न म सबैलाई अपिल गर्दछु ।´

बागमतीकाे राजधानी हेटाैडा नै हुनुपर्छ भनेर अहिलेका सभापति उम्मेदवार इन्द्र बाँनियाले लबिङ गरेका थिए । उनी मकवानपुरका पनि हुन् ।


क्याटेगोरी : विचार/अन्तरवार्ता


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!