सोमबार, कात्तिक ८, २०७८

Sindhu Khabarका लेखहरु :

रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने

चितवन, कार्तिक ७ । बाग्मति प्रदेश अन्तर्गत्को कृषि तथा वन विश्वविद्यालय रामपुरमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने भएको छ । यही कार्तिक ८ देखि १२ गतेसम्म भर्चुअल माध्यमबाट ‘एसियन बफेलो कङ्ग्रेस’ हुन लागेको हो । यो एसियन बफेलो कङ्ग्रेस १० औँ संस्करण भएपनि नेपालमा पहिलो पटक हुन लागेको हो । कालो सुनको रुपमा मानिएको भैँसीको पालन, […]

सल्यानमा जिप दुर्घटना : एकको मृत्यु ७ घाइते

कात्तिक ७। सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ । आइतबार विहान करिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप कपुरकोट ३ स्थित मुलपानी […]

मिरा अधिकारी (लामा) को बौद्ध परम्परा अनुसार अन्त्येष्ठी गरिंदै

सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती विकास लामा की धर्मपत्नी मिरा लामा अधिकारीको आज बौद्ध परम्परा अनुसार अन्त्यिष्ठि गरिंदैछ । लामाको पार्थिव शरिर काठमाडौको बौद्ध नयांबस्ति स्थित् जम्वो डांडामा लैजानु अघि जोरपाटी कामलवारी स्थित् माकलवारी गुम्वा परिसरमा राष्ट्रिय झण्डा तथा नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली दिईएको थियो । ईन्द्रावती गाउँपालिकाको निर्वाचित उपाध्यक्ष समेत रहेकी […]

भिम आचार्यले विश्वासको मत नपाउंदा राजेन्द्र राईको भाग्य चम्किने

कार्तिक ७ । आज प्रदेश १ मा एमाले नेतृत्वको सरकारले विश्वासको मत सामना गर्दैछ । मुख्मन्त्री भीम आचार्यले विश्वासको मत नपाएमा आजै एमालेबाट फुटेर गएको नेकपा एस.का नेता राजेन्द्र राईको मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ । किनकी अहिलेको संसद भित्रको समिकरणमा आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश […]

प्रधानमन्त्री देउवा अघि अघिः केपी ओली पछि पछि…

कार्तिक ७ । पूर्वका विभिन्न जिल्लामा बेमौषमी झरीले निम्त्याएको विनासलिला अनुगमन तथा निरिक्षण गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज त्यसतर्फ लागेका छन् । अनि पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी महाधीवेशन केन्द्रित कार्यक्रममा सहभागी हुन आजै झापा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले […]

टी-ट्वेन्टी विश्वकपः भारत र पाकिस्तानको खेल आज

कार्तिक ७, एजेन्सी । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज (आइतबार) भारत–पाकिस्तानको खेल हुँदैछ । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सर्वाधिक प्रतीक्षा गरिने मध्येको एक खेल हो । राम्रो राजनीतिक सम्बन्ध नभएका यी दुई छिमेकी देशको क्रिकेट प्रतिस्पर्धालाई एक अर्काको प्रतिष्ठासँग समेत […]

आज र भोलि २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको…

कार्तिक ७ । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं […]

धादिङमा गुडिरहेको बसमा आगलागी

धादिङ,कार्तिक ७ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ। ३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो। बसका यात्रु सकुशल रहेका छन् । तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको […]

धेरै रुचाईएको
error: Content is protected !!