सोमबार, कात्तिक ८, २०७८

सिन्धु खबर का लेखहरु :

राष्ट्रपतिले उद्घाटन गरेको जलवायु सम्मेलनको हिसावकिताब माग गर्दै अख्तियारमा उजुरी

  काठमाडौं । २०७५ सालमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनको हिसावकिताब अझै प्रष्ट नपारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । २०७७ फागुन १४ गते गरिएको उजुरीको दर्ता नम्बर c- ०२५४८० रहेको छ । समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसावकितावको फरक फरक उजुरी रहेको छ । जलवायु सम्मेलनको सहआयोजक मध्ये […]

डाँडापाखरमा रहेको शसस्त्र प्रहरीको नाममा रहेको जमीन प्रयोगको पहल सुरु

    सिन्धुपाल्चोकको डाँडापाखरमा रहेको शसस्त्र प्रहरीको नाममा रहेको जमीन प्रयोगको पहल सुरु भएको छ । द्वन्द्वकालमा माओवादी आक्रमणमा परेपछि यहाँको तालिम केन्द्र बिस्थापन भएको थियो । सुरक्षाको हिसावले पनि यस क्षेत्रमा आवश्यक रहेको सुरक्षानिकायको बिस्थापनपछि निक्कै समस्या भएको थियो । समाजसेवी दीपक भण्डारीको समन्वयमा शसस्त्र प्रहरीले यो जमिन पुनः प्रयोगका लागि गुरुयोजना निर्माण गर्न […]

मानव विकास सूचकांकमा नेपालको प्रगति

मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन, २०२० मा नेपाल १४२औंँ स्थानमा आएको छ । यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो […]

विपन्न उत्थानका लागि समाजवाद उन्मुख कार्यक्रम तयारी

  १, संवैधानिक व्यवस्था नेपालको संविधानको प्रस्तावनामा समाजवाद प्रति देश प्रतिवद्ध रहेको विषय महत्वका साथ उल्लेख भएको छ । संविधानको भाग १ धारा ४ ९१० मा नेपाल राज्य समाजवाद उन्मुख हुने छ भनेर किटान गरिएको छ । २, राजनीतिक दिशा संविधानले देशमा तीन तहको सरकार रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा तीन वटै तहको […]

सरकारले भन्यो- ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट आएको छ

  काठमाडौं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको प्रतिवेदन तथ्यहीन र राजनैतिक पूर्वाग्रहमा आधारित रहेको भन्दै त्यसलाई अस्विरकार गर्ने जनाएको छ । सरकारलाई बदनाम गर्ने मनसायले प्रतिवेदन आएको सरकारका प्रबक्ताले बताएका छन् । यसमा आवद्ध ब्यक्तिको दलीय आवद्धता भएका कारण यसको बिश्वासनीयता नभएको सरकारको भनाई छ । मन्त्रिपरिषद्को यही मंसिर ०७ र १० गते […]

कमलकुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बिजयी

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको खुल्ला केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठ बिजयी भएका छन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठ यस अघि पनि केन्द्रीय सदस्य थिए । बिभिन्न सामाजिक संस्थामा पनि कृयाशिल श्रेष्ठ नेपाल चीन बीच हुने ब्यपारका अलवा अन्य बिभिन्न उद्योग ब्यवसायमा संलग्न पनि छन् । कुल […]

सिन्धुपाल्चोकका नरेशलाल श्रेष्ठ उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित

      काठमाडौं । उद्योग बाणिज्य संघको ५४औं अधिबेशन बाट सिनधुपाल्चोकका नरेशलाल श्रेष्ठ केन्द्रीय सदस्य बिजयी भएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार उपसभापति श्रेष्ठले बस्तुगत तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । । श्रेष्ठ ७२ मतसहित नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बिजयी भएका हुन् ।

सिन्धुपाल्चोकका राजेन्द्रकुमार बागमती प्रदेशतर्फबाट केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं अधिबेशन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । जसका लागि बरिष्ठउपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको उम्मेदवारी परेको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको दुई कार्यकाल अध्यक्ष भएका राजेन्द्रकुमार श्रेष्ठले बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता […]

धेरै रुचाईएको
error: Content is protected !!