सोमबार, कात्तिक ८, २०७८

Kishma Kishor Budhathokiका लेखहरु :

शीलु र सुरेशको हजारौमा तिमीलाई (भिडियोसहित)

काठमाण्डौं । गायिका शीलु अधिकारी र गायक सुरेश लामाको हजारौंमा तिमीर्र्ला बोलको गीत सार्वजनिक भएको छ । बी बी थापा इन्टरटेन्मेन्टको अफिसियल यूट्यूब च्यानलमार्फत बिहिबार सो गीत सार्वजनिक गरिएको हो । बी बी थापाको शब्दमा संगीतकार मनोज चौलागाईंको संगीत सिर्जना एवं संगीत संयोजन रहेको छ । गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगरले अभिनय गरेका […]

मेलम्ची आयोजनाको पानी अनिश्चित

मेलम्ची  ।   मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने चारवटा मोटरेबल पुल बगाएको छ । पुल बगाएसँगै आयोजनामा बाढीका कारण पु-याएको क्षतिको अध्ययन र मर्मत गर्न ढिलाइ हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत […]

अझै उस्तै पीडामा छ हेलम्बु

हेलम्बु । गएको असार १ गतेको बाढीले नदि करिडोर छेउका सबै बस्ती बगायो । हेलम्बुको पहिचान बोकेको ट्राउट माछा फर्म पनि दनिमा विलय भयो । १४ जना गायब भए । बचेकाहरुको पनि मनमा अझै शान्ति छैन । हाहे, बाढी आएकै दिनदेखि चैन हराएको छ । पीडा, अभावले झेलिएको हेलम्बु यतिबेला कर्णालीको झल्को बनेको छ । […]

बाढीले निल्यो हेलम्बुको ट्राउट

हेलम्बु । हेलम्बुमा पर्यटन प्रवद्र्धनको एउटा हिस्सा ओगटेको ट्राउट व्यवसाय पूर्ण रुपमा बन्द भएको छ । असार १ गते आएको बाढीले नदि करिडोरमा रहेका ट्राउट फर्म बगाएपछि व्यवसाय जिरोमा झरेको हो । मेलम्चीदेखि हेलम्बुको तिम्बुसम्म आठ वटा ट्राउट माछा फर्म थियो । बाढीले सबै फर्मको नामोनिसान मेटाउने गरि बगाएपछि अरबौंको क्षतिसमेत पुगेको छ । ट्राउट […]

मेलम्ची बाढी : पीडामा गुज्रदै हेलम्बु

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु र रसुवाको शीरबाट हिम पहिरो आई बाढी झरेको अनुमान गरिएको मेलम्ची बाढीले मानवीयका साथै अरबौं भौतिक क्षति गरेको छ । असार १ गते साँझ आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा अझै सन्त्रास उस्तै छ । बाढी रोकिने र फेरि आउने क्रम उस्तै भएकाले पनि कतिबेला के हुन्छ भन्ने अनुमान […]

मेलम्ची बाढी : दैनिक करोडको कारोबार लगभग शून्यमा

मेलम्ची । असार १ मा सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदिमा एकै साथ आएको बाढीले ग्राउण्ड जिरोमा झारेको जिल्लाको प्रमुख व्यापारिक बजार मेलम्चीको कारोबार लगभग शून्यमा झारेको छ । चार गाउँपालिकाको व्यापारिक संगम मेलम्ची बजारमा रहेका करिब दुई सय थोक तथा खुद्रा व्यापारिक पसलबाट दैनिक करोडको हाराहारीमा हुने कारोबार बाढीको एकै झट्काले झण्डै शून्यमा झारेको हो […]

बाढीपीडितका लागि जुट्दै सहयोग (कस कसले गरे हालसम्म?)

मेलम्ची । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदिबाट आएको बाढीले विस्थापित भएकाहरुका लागि राहत जुट्ने क्रम तीब्र छ । विस्थापित र पीडितका लागि एकद्धार नीतिमार्फत राहत संकलन भएको हो । जिल्ला विपद व्यवस्थापन समितिका सयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पाेखरेलले  एकद्धार नीति भएपनि आवश्यकता अनुसार स्थानीय विपद व्यवस्थापन समितिलाई […]

मेलम्ची बाढीमा तीन विदेशीको मृत्यु, १३ अझै बेपत्ता

मेलम्ची । सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदिबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् । जिल्ला […]

धेरै रुचाईएको
error: Content is protected !!