सोमबार, कात्तिक ८, २०७८

सिन्धु खबरका लेखहरु :

काँग्रेसकाे बागमती प्रदेशकाे शुभेच्छुक संस्थाकाे सदस्यमा ज्ञानेन्द्र थापा मनाेनित

काठमाडौ । नेपाली काँग्रेसकाे बागमती प्रदेशकाे शुभेच्छुक संस्थाकाे सदस्यमा ज्ञानेन्द्र थापालाई मनाेनित गरेको छ । काठमाडौंमा आज खेलकुद विभाग संयाेजक माेहन बहादुर बस्नेतले थापालाई मनाेनित गरेका हुन् । थापा काँग्रेसमा क्रियाशील स्थानीय नेता हुन्।

फटकशिलामा बाढीले सडक कटान गरेपछि मेलम्ची–जिरोकिलो सडकखण्ड अवरुद्ध

काठमाडौं । मेलम्ची नगरपालिका वडा नम्बर १३ फटकशिला स्थित रातो पहिरोमा सडक भासिएपछि यातायात सेवा अवरुद्ध भएको छ । मेलम्ची–जिरोकिलो सडकखण्ड स्थित फटकशिला ठाडो पहिरोमा ईन्द्रावती नदीले बाटो कटान गरेपछि मेलम्चीतर्फ जाने र मेलम्चीबाट आउने यातायात सेवा अवरुद्ध भएको हो । २० मिटर सडकलाई नदीले कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन […]

नेपाली सेनाकाे हेलिकप्टरद्वारा ग्याल्थुमका एक बिरामीकाे उद्वार

हेलम्बु । नेपाली सेनाले हेलम्बुकाे ग्याल्थुमबाट एक बिरामी युवाकाे उद्दार गरेको छ । हेलम्बु गाउँपालिकाकाे तार्केघ्याङघ्या र मेलम्ची घ्याङ खाध्यान्न लिएर गएको सेनाकाे हेलिकप्टरले उच्च रक्तचापका बिरामी ग्याल्थुमका सुरेन्द्र पण्डितकाे उद्दार गरेको हाे । तार्केघ्याङ र मेलम्ची घ्याङमा राहत सामग्री पुर्याउन   हेलिकप्टर गएको थियाे´ कालिजंग गणका क्याप्टेन प्रदिप थापाले भने, बिरामीले सम्पर्क गरेपछि उद्दार गरि […]

उच्च जोखिमयुक्त घर सफा गर्ने र बस्ने नगर्नु, नागरिकको गाँस,…

दिपिन ढुंगाना सिन्धुपाल्चोक । असार १ गतेदेखि आएको बाढीले नदी तटीय घर बस्तीमा क्षति पुर्र्याएको बेला समेत स्थानीय सरकारले वेवास्ता गरेको भन्दै नगरपालिकाको आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरि नदी नियन्त्रण देखि बस्ती जोगाउन अथक प्रयास गरेको नगरपालिका द्धारा जारी अपिलमा […]

हेलम्बु र मेलम्ची बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा लाग्न सिन्धु…

चौतारा । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले विपदको समयमा राहत र उद्धारमा जुट्न आफ्ना सबै कार्यकर्तालाई निर्देशन दिएको छ । आज पार्टी सभापति विकास लामाले एक विज्ञप्ति निकाल्दै नेविसंघ, महिला संघ, तरुणदललगायत सबै भातृसंगठन र कांग्रेस नेता कार्यकर्तालाई विपदमा परेकाहरुको राहत, उद्धार र पुनस्थापनामा लाग्न निर्देशन दिएका हुन् । यस्तो दुखद घडीमा सिन्धुपाल्चोक कांग्रेसले राहत, उद्धार […]

उठाउँदा उठाउँदै ढल्यो मेलम्ची

दिपिन ढुंगाना सिन्धुपाल्चोक । निरन्तरको बाढीले गएराति मेलम्ची ११ का ७ घर बगाएको छ । असार १ को बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची ११ पिपलबोट का हरिशरण श्रेष्ठ सहितको ६ र पुरानो बजारको १ घर बगाएको हो । शनिवारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घर टहरा बगाएको छ । हेलम्बुका किउल, […]

मेलम्चीका सात घर बाढीले बगायाे

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका ११ मेलम्ची बजारका ७ घर बगाएको छ । असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो । मेलम्ची ११ पिपलबोटका हरीशरण श्रेष्ठ सहितको ६ र पुरानो बजारको १ घर बगाएको हाम्रा सहकर्मी किरण थापाले जानकारी दिनुभयो । शनिबार देखि मेलम्ची खोलामा […]

अष्ट्रेलिया बस्ने नेपालीले गरे बाढी प्रभावितलाई सहयाेग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा सङ्कलित रकम प्रभावितहरूलाई हस्तान्तरण गरिएको छ । एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरूबाट २ लाख ७५ हजार सङ्कलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चूडामणि दुलालले जानकारी दिनुभयो । एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ […]

धेरै रुचाईएको
error: Content is protected !!