हाम्रो बारेमा
सिन्धु खबर (www.sindhukhabar.com), बि एण्ड बि मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित अनलाइन पत्रिका तथा युट्युब च्यानल हो । लामो समयको अनुुभवी, दक्ष तथा उर्जाशिल समुहको सक्रियतामा सञ्चालित यस मिडिया जसले हप्तैभरि चौबिसै घण्टा जनतालाई हरेक पल सुसुचित गराउंदै, सशक्तिकरणको साथै निष्पक्ष रुपमा जनताको सहि समाचार सहित सु–सुचित हुने अधिकारलाई मनन गर्दै सकराकत्मकताको सोच बिकासको भाव सहित कार्यरत छ र आफ्नो लक्ष्यमा प्रतिबद्ध रहि खरो उत्रिन सफल रहि आएको छ । बिभिन्न क्षेत्रबाट देश र बिदेश भित्र भएका गतिविधि, घटना र कार्यक्रमहरुलाई समेट्ने गरेको छ ।
उद्देश्य तथा लक्ष्यहरुः
- हरपल सहि सुचना सम्प्रेषण तथा सशक्तिकरण
- सत्यको खोजी तथा प्रसारण
- घटनाहरुको तथ्य, कारण तथा विज्ञहरुको विश्लेषण सहितको सहि जानकारी सहितको समाचार तथा श्रव्यदृष्य सामाग्रीहरुको प्रकाशन तथा प्रसारण
- सदैव पेशागत धर्म र सत्पत्रकारितामा सर्मपित